दफा
संक्षिप्त नाम र प्रारम्भ
(१) यस ऐनको नाम "आर्थिक ऐन, २०८०" रहेको छ।
(२) यो ऐनको दफा १, २, ३, ४, १, ६, ७८, ९, १०, ११, १२, १३, २४, २५, २६, २७, २८, २९, ३०, ३१, ३२, ३३, २४, ३२, २६, २३७, ३८, २९, ४२, ४३.र ४५ तुख्न्त प्रारम्भ हुनेछन्‌ र अन्य दफाहरू संवत्‌ २०८० साल साउन १ गतेदेखि प्रारम्भ हुनेछन्‌।